Shunya Ko Mulyo (Saas, Saahas ra Sneha Ko Katha) - Dr. Navaraj KC
\n
\nValue of Zero (A Tale of Breath, Courage, and Affection) - Dr. Navaraj KC
\n
\nAuthor: Dr. Navaraj KC
\nPublisher and Distributor: Sangrila Media Group Pvt. Ltd. and Sampurna Kitab
\nFourth Edition: Baishakh, 2081 B.S. (April/May 2024)
\nPages: 242
\nLanguage: Nepali
\nISBN: 978-9937-775-33-5
\n
\nHow many ways does a book make its impact? How many times does it touch you with its sting, tighten around your throat, or make your fist clench in frustration? While these measurements might not be recorded anywhere, after reading Value of Zero, you’ll find yourself contemplating them. This book, deeply rooted in the stories of the Karnali region, has a universal resonance that reaches across borders. The characters linger in your heart long after you’ve closed the book, having found a lasting place there. The author provides not just stories but rich, detailed backgrounds that add profound depth to each narrative. Such books are rare, as few authors possess the emotional depth and connection that shines through in this work. For those who read only a select few books in their lifetime, make sure this one is among them. — Buddhisagar
\n
\nशुन्यको मूल्य (सास, साहस र स्नेहको कथा) - डा. नवराज केसी
\n
\nलेखक: डा. नवराज केसी
\nप्रकाशक तथा वितरक: सांग्रिला मिडिया ग्रुप प्रा.लि. र सम्पूर्ण किताब
\nचौथौ संस्करण: २०८१, वैशाख
\nपाना: २४२
\nभाषा: नेपाली
\nISBN: 978-9937-775-33-5
\n
\nएउटा पुस्तकमा कति थोक हुन्छ ? एउटा पुस्तकले कति ठाउँमा सिरिङ्ङ पार्छ ? एउटा पुस्तकले कति ठाउँमा गला अवरूद्ध पार्छ ? एउटा पुस्तकले कति ठाउँमा आक्रोशले मुठी कस्ने बनाउँछ ?
\n
\nसायद यी कुराको हिसाब कतै लेखिएको हुँदैन । तर शून्यको मूल्य पढेपछि यी सबै हिसाब गर्न मन लाग्छ । पुस्तक कर्णाली क्षेत्र वरिपरिका मानिस र तिनका कथासित जोडिएको छ । तर यसभित्रका कथाले संसारका कुनै पनि कुनाका मानिसका आत्मा नै सिरिङ्ङ पार्ने सामर्थ्य राख्छन् । पुस्तक सकिसकेपछि म अबेरसम्म टोलाइरहें । पात्रहरू यसरी हृदयमा बसेछन् कि, जाँदै जाँदैनन् । मलाई लाग्छ, लामो समयसम्म ती मसितै रहनेछन् । यसमा कथा मात्रै छैनन्, एउटा कथापछाडि कति धेरै पृष्ठभूमि हुन्छन्, तिनलाई लेखकले असाध्यै मीठो जनबोलीमा प्रस्ट्याएका छन् । यस्ता पुस्तक बिरलै लेखिन्छन्, किनभने सबै लेखक ती पात्रसम्म पुग्न नसक्लान् । सबै लेखकसित त्यति गहिराइमा पुग्ने सामर्थ्य पनि नहोला । र सबै लेखकसित त्यो हृदय पनि नहोला, जो यस पुस्तकका लेखकसित छ।
\n
\nम जीवनमा थोरै मात्र पुस्तक पढ्छु भन्नेहरूले थोरै पुस्तकको पङ्क्तिमा यस पुस्तकलाई नछुटाउनुहोला ! - बुद्धिसागर

-
Publisher
Book FAQs
5 FAQs
Shunya Ko Mulyo (Saas, Saahas ra Sneha Ko Katha) - Dr. Navaraj KC \n \nValue of Zero (A Tale of Breath, Courage, and Affection) - Dr. Navaraj KC \n \nAuthor: Dr. Navaraj KC \nPublisher and Distributor: Sangrila Media Group Pvt. Ltd. and Sampurna Kitab \nFourth
Dr. Navaraj KC is listed as the author of this title.
Sangrila Media Group Pvt. Ltd. and Sampu is the publisher or distributor for this title.
This title is available to order and inventory is not tracked on the storefront.
This title is listed under Nepali Literature.
Explore More Books
Helpful links for faster navigation across the catalog and content pages.
Browse by Category
Similar Category
- नेपाल लेखा परीक्षण सेवा
- नेपाल: गणतन्त्रबाट स्वतन्त्र पृथ्वीपथ : नेपालवादको उदय — एकान्त शर्मा // Nepal Ghanatantrabat Swatantra By Ekanta Sharma
- सुनेको शासन, भोगेको प्रशासन // Suneko Shasan Vogeko Prashasan By Umesh Parsad Mainali
- यस्तो होस् जिवेनसैले // Yesto Hos JeevanSaile >By the Dr. Raju Adhikari