Kara - Sushila Karki
\n
\nAuthor: Sushila Karki
\nPublisher: Kitab Publishers Pvt. Ltd.
\nFirst Edition: 2076, Mangsir (Nepali calendar)
\nPages: 227
\nLanguage: Nepali
\nISBN: 978-9937-0-6806-2
\n
\nKara is a story of bondage. It’s not only about the physical imprisonment faced by female inmates but also about the numerous societal restrictions imposed upon them.
\n
\nThis novel is set around the 2046 BS (1990 AD) people's movement for democracy against the autocratic Panchayat system. It tells the story of a distinct despotism within the prison. It depicts the suffering and pain of neglected women, deemed harmful to the country and left to rot in jail. Kara narrates the saga of the long torment and torture endured by some helpless women in a system that turns the innocent into guilty and makes the guilty even more dangerous.
\n
\nकारा- सुशीला कार्की
\n
\nलेखक: सुशीला कार्की
\nप्रकाशक: किताब पब्लिसर्स प्रा. लि.
\nपहिलो संस्करण: २०७६, मंसिर
\nपाना: २२७
\nभाषा: नेपाली
\nISBN: 978-9937-0-6806-2
\n
\nकारा एउटा बन्धनको कथा हो । महिला कैदीहरूले भोगेको भौतिक कारागारको मात्रै बन्धन होइन, समाजले उनीहरूलाई लगाएका अनेक बन्धनको कथा यसमा छ ।
\n
\nनिरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध प्रजातन्त्र प्राप्तिका लागि २०४६ मा जनआन्दोलन सुरू भएको समयको सेरोफेरोको कथा भन्ने यो उपन्यास जेलभित्रको बेग्लै निरङ्कुशताको कथा पनि हो । समाजले परित्याग गरेका, देशका लागि हानिकारक भनेर जेलमा सडाइएका उपेक्षित महिलाहरूको दुःख र वेदनाको कथा हो । बेकसुरलाई कसुरदार बनाउने र कसुरदारलाई अझै असुर बनाउने व्यवस्थामा केही निरीह महिलाहरूले भोगेको लामो ताडना र यातनाको गाथा हो- कारा ।

-
Publisher
Book FAQs
5 FAQs
Kara - Sushila Karki \n \nAuthor: Sushila Karki \nPublisher: Kitab Publishers Pvt. Ltd. \nFirst Edition: 2076, Mangsir (Nepali calendar) \nPages: 227 \nLanguage: Nepali \nISBN: 978-9937-0-6806-2 \n \nKara is a story of bondage. It’s not only about the physical
Sushila Karki is listed as the author of this title.
Kitab Publishers Pvt. Ltd.
\nFirst Editi is the publisher or distributor for this title.
This title is available to order and inventory is not tracked on the storefront.
This title is listed under Nepali Literature.
Explore More Books
Helpful links for faster navigation across the catalog and content pages.
Browse by Category
Similar Category
- नेपाल लेखा परीक्षण सेवा
- नेपाल: गणतन्त्रबाट स्वतन्त्र पृथ्वीपथ : नेपालवादको उदय — एकान्त शर्मा // Nepal Ghanatantrabat Swatantra By Ekanta Sharma
- सुनेको शासन, भोगेको प्रशासन // Suneko Shasan Vogeko Prashasan By Umesh Parsad Mainali
- यस्तो होस् जिवेनसैले // Yesto Hos JeevanSaile >By the Dr. Raju Adhikari