Damfuko Atmalap By Bhakta Syangtyan
\n
\nAuthors: Bhakta Syangtyan
\nPublisher: Sangrila Books
\nISBN: 9789937775496
\nLanguage: Nepali
\n
\nBhakta Syangtan's stories vividly portray the Tamang characters, their features, and their linguistic and cultural identities. These narratives successfully depict the passions and lives of the Tamang people while also capturing the poignant wait of the elderly in Kathmandu's old neighborhoods for their children abroad to return. The stories hint at novelistic qualities by illustrating slightly tragic situations. The experimental structure of these tales intricately weaves the emotions of joy, sorrow, love, rebellion, attachment, and detachment, making them memorable for the poignant experiences they evoke.
\n
\nडम्फुको आत्मालाप - भक्त स्याङतान
\n
\nलेखक: भक्त स्याङतान
\nप्रकाशक: सांग्रिला बुक्स
\nISBN: 9789937775496
\nभाषा: नेपाली
\n
\nभक्त स्याङतानका कथाहरूमा तामाङ पात्रहरू, तिनका विशेषताहरू, र भाषिक तथा सांस्कृतिक पहिचानहरू जीवंत रूपमा चित्रित छन्। यी कथाहरूले तामाङ व्यक्तिहरूका जीवनका अनुराग र तिनको जीवनलाई सफलतापूर्वक चित्रण गर्छन्। साथै, काठमाडौँका पुराना टोलका वृद्धवृद्धाहरूले विदेशमा बस्ने सन्तानको प्रतीक्षामा बिताएको समयलाई पनि मर्मस्पर्शी रूपमा प्रस्तुत गर्छन्। घटनाहरू र पात्रहरूको किञ्चित त्रासद अवस्थाको चित्रण गर्दै यी कथाहरूमा औपन्यासिक गुणको सङ्केत पाउन सकिन्छ। जीवनका हर्ष, शोक, मायापिरती, विद्रोह, राग, वैराग, योग, र वियोगका सूक्ष्म अनुभूतिहरूलाई संक्षिप्त संरचनामा उनेर बुनिएका यी कथाहरू पाठकको मानसपटलमा गहिरो प्रभाव पार्छन्।

-
Publisher
Book FAQs
5 FAQs
Damfuko Atmalap By Bhakta Syangtyan \n \nAuthors: Bhakta Syangtyan \nPublisher: Sangrila Books \nISBN: 9789937775496 \nLanguage: Nepali \n \nBhakta Syangtan's stories vividly portray the Tamang characters, their features, and their linguistic and cultural iden
Bhakta Syangtyan is listed as the author of this title.
Sangrila Books
\nISBN: 9789937775496
\nL is the publisher or distributor for this title.
This title is available to order and inventory is not tracked on the storefront.
This title is listed under Nepali Literature.
Explore More Books
Helpful links for faster navigation across the catalog and content pages.
Browse by Category
Similar Category
- नेपाल लेखा परीक्षण सेवा
- नेपाल: गणतन्त्रबाट स्वतन्त्र पृथ्वीपथ : नेपालवादको उदय — एकान्त शर्मा // Nepal Ghanatantrabat Swatantra By Ekanta Sharma
- सुनेको शासन, भोगेको प्रशासन // Suneko Shasan Vogeko Prashasan By Umesh Parsad Mainali
- यस्तो होस् जिवेनसैले // Yesto Hos JeevanSaile >By the Dr. Raju Adhikari